जडिबुटीबारे अध्ययन गरी निःशुल्क ज्ञान बाँड्दै रामदिन महतो
कारी महतो
चितवन, जेठ ११ गते । रत्ननगर नगरपालिका ८ बाघमारा निवासी ६६ वर्षीय रामदिन महतोले सन् १९९४ देखि नेपालमा पाइने जडिबुटीको औषधीय गुणहरुबारे थारु गुरौको विधि र पद्धतिअनुसार व्यवहारिक अध्ययन गरी अहिले परम्परागत ज्ञानगुन बाँड्दै आउनुभएको छ ।
नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा थारु कल्याणकारिणी सभा (थाकस) चितवनको सहआयोजनामा...














