थारु समुदायबाट एक्लो संघीय मन्त्री भगवती चौधरी, जिम्मेवारी महिलामन्त्री

थारु समुदायबाट एक्लो संघीय मन्त्री भगवती चौधरी, जिम्मेवारी महिलामन्त्री
हमार पहुरा डट कम काठमाडौं, फागुन २४ गते । नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य भगवती चौधरी प्रचण्ड नेतृत्वको सरकारमा थारु समुदायबाट एक्लो संघीयमन्त्री बन्न सफल हुनुभएको छ । एमालेबाट महिला र थारु समुदायको प्रतिनिधित्व गरी उहाँ जिम्मेवारीमा आउनुभएको हो । उहाँले बुधबार (फागुन २३) गते पद तथा गोपनीयताको शपथ ग्रहण...

थाकसको महाधिवेशनको तयारी तिव्र, आउने असोज ५ मा सुरु हुने

थाकसको महाधिवेशनको तयारी तिव्र, आउने असोज ५ मा सुरु हुने
हमार पहुरा डट कम काठमाडौं, फागुन २४ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को केन्द्रीय महाधिवेशनको मिति तय भएको छ । अवको ६ महिनापछि २०८१ असोज ५ गतेदेखि महाधिवेशन गर्ने थाकसले निर्णय गरेको छ । थाकसका महामन्त्री प्रेमीलालप्रसाद चौधरीका अनुसार २३ औं महाधिवेशन असोज ५ देखि ७ गतेसम्म...

बेहडाबाबा मन्दिरमा दुई करोड पच्चीस लाख थान दीप प्रज्ज्वलित गरिंदै

बेहडाबाबा मन्दिरमा दुई करोड पच्चीस लाख थान दीप प्रज्ज्वलित गरिंदै
हमार पहुरा डट कम धनगढी, फागुन १२ गते । कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा (शिवजी) को मन्दिरमा दुई करोड २५ लाख थान दीप प्रज्ज्वलित गरिने भएको छ । फागुन २५ गते महाशिवरात्रीको दिन सो दीप प्रज्ज्वलित गरिने बेहडाबाबा फाउण्डेशनले जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी संस्थाले सो जानकारी दिएको हो...

लुम्बिनी प्रदेश लोकसेवाको विज्ञापन सच्याउन आयोगका पदाधिकारीको माग

लुम्बिनी प्रदेश लोकसेवाको विज्ञापन सच्याउन आयोगका पदाधिकारीको माग
हमार पहुरा डट कम काठमाडौं, फागुन ९ गते । लुम्बिनी प्रदेश लोकसेवा आयोगबाट गत माघ २६ र फागुन ३ गते प्रकाशित भएको विज्ञापन समानुपातिक समावेसी सिद्धान्तको प्रतिकुल भएकाले त्यसलाई रद्द गरी प्रक्रिया पूरा गरी पुनः विज्ञापन आव्हान गर्न संवैधानिक आयोगका पदाधिकारीहरुले संयुक्त रुपमा माग गर्नुभएको छ । संवैधानिक आयोगका पदाधिकारीहरुले आज संयुक्त...

दुध उत्पादक कृषकको माग सम्बोधन गर्न सांसद चौधरीको आग्रह

दुध उत्पादक कृषकको माग सम्बोधन गर्न सांसद चौधरीको आग्रह
हमार पहुरा डट कम काठमाडौं, फागुन ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले दुध उत्पादक कृषकको समस्या समाधान गर्न संसदीय समितिमार्फत सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसमक्ष पाँचबुँदे मागसहित पहलका लागि आज उहाँले आग्रह गर्नुभएको...

गाउँघरको सामूहिक काममा सक्रिय हुन्छन् सखी समूहका थारू महिला

गाउँघरको सामूहिक काममा सक्रिय हुन्छन् सखी समूहका थारू महिला
हमार पहुरा डट कम धनगढी, फागुन ५ गते । चुल्होमा दनदनी आगो बलिरहँदा सनम (सखी) हरु भात पकाउन, भाँडा धुन व्यस्त हुनुहुन्थ्यो । उहाँहरुलाई काममा सघाउन थपिनुभयो, पानफूलाहरु । दुना–टपरी गाँस्ने, तरकारी केलाउने काममा उहाँहरु कस्सिनुभयो । कैलालीको धनगढी उपमहानगरपालिका –१६ भादा गाउँस्थित थारु बस्तीमा महिलाले सामूहिक काम गरिरहेको दृश्य हो, यो...

प्राचीन थारू गाउँको पहिचान जोगाउन महोत्सव आयोजना हुँदै

प्राचीन थारू गाउँको पहिचान जोगाउन महोत्सव आयोजना हुँदै
हमार पहुरा डट कम बुटवल, माघ २० गते । रातिमा सुरु भएर रातिमै सकिने रुपन्देहीको सबैभन्दा पुरानो गाउँको नामबाट भड्छा महोत्सव २०८० हुने भएको छ । ११३ औं बर्षअघि स्थानीय थारु समुदायले सुरु गरेको भड्छा महोत्सव तथा माघे औंसी रात्रीकालीन मेलालाई यो बर्ष समेत निरन्तरता दिने निर्णयसँगै तयारीको काम भइरहेको आयोजकले...

थारु आयोगले बुझायो बागमती प्रदेश प्रमुख शर्मालाई वार्षिक प्रतिवेदन

थारु आयोगले बुझायो बागमती प्रदेश प्रमुख शर्मालाई वार्षिक प्रतिवेदन
हमार पहुरा डट कम हेटौंडा, माघ १८ गते । थारु आयोगले बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगले हरेक प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउनेक्रममा आयोगका सदस्य शान्ति मोदीको नेतृत्वमा गएको टोलीले सो प्रतिवेदन बुझाएको हो । आयोगको प्रतिवेदन बुझ्दै प्रमुख शर्माले थारु समुदाय तराईको प्रमुख जाती समुदाय रहेकाले...

थारू गाउँमा खोज्नीबोज्नी जारी, महिलालाई धमाधम बरघरको जिम्मेवारी

थारू गाउँमा खोज्नीबोज्नी जारी, महिलालाई धमाधम बरघरको जिम्मेवारी
हमार पहुरा डट कम धनगढी, माघ १८ गते । थारु गाउँमा भूरा खेल्ने काम (खोज्नीबोज्नी) जारी छ । यही क्रममा कैलालीमा यस वर्ष धमाधम महिलालाई गाउँको नेतृत्व गर्ने जिम्मेवारी बढ्दैगएको छ । यस वर्ष अहिलेसम्म कैलालीमा आठ जना थारु महिला गाउँको भलमन्सा (बरघर) बन्न सफल हुनुभएको छ । गाउँवासीको भूरा खेलले...

शिवराज नगरपालिकामा सुरु भयो थारू सङ्ग्रहालय

शिवराज नगरपालिकामा सुरु भयो थारू सङ्ग्रहालय
हमार पहुरा डट कम कपिलवस्तु, माघ १० गते । कपिलवस्तुको शिवराज नगरपालिकामा थारु सङ्ग्रहालय सञ्चालनमा आएको छ । नगरपालिकाको वडा –१ उमरीमा थारु संस्कृति, सभ्यता, रहनसहन, भेषभुषाको प्रवर्धन हुनेगरी सङ्ग्रहालय सञ्चालन गरिएको छ । स्थानीय र भारतीय पर्यटकलाई लक्षितगरी आदिवासी थारु समुदायलाई समेटिएको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो । संग्रहालय...