‘हामीसँग आरामदायी बहुमत छ तर कांग्रेसलाई साथै लिएर अघि बढ्छौं’
लक्की चौधरी
काठमाडौं, जेठ ३ गते । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीको एकतापछि संघीय संसदमा आफूहरुको एक्लै आरामदायी बहुमत भएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
मदन–आश्रितको २५ औं स्मृति दिवसको अवसरमा विहिबार एमाले पुरानो पार्टी मुख्यालय वल्खु प्राङ्गणमा...














