भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली, चैत मसान्तभित्रै भ्रमण हुने
लक्की चौधरी
काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएपछि पहिलो विदेश भ्रमण छिमेकीमुलुक भारतबाटै गर्ने तयारी गर्नुभएको छ । चैत मसान्तभित्र भारत भ्रमणको तयारी भइरहेको बताइए पनि मिति तय भइनसकेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आमन्त्रणमा प्रधानमन्त्री ओली भारत...














