थारु समुदायका धरोहर पूर्व राज्यमन्त्री महेश चौधरीको निधन
हमार पहुरा डट कम
दाङ, जेठ २४ गते । पूर्व राज्यमन्त्री, थारु समुदायका एक धरोहर तथा संविधान सभा सदस्य महेश चौधरीको निधन भएको छ । दंगीशरण गाउँपालिका –४ वैवाङ निवासी चौधरीको ७० वर्षको उमेरमा उपचारका क्रममा आज निधन भएको हो ।
चौधरीको बुधबार मध्यान्ह राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको...














