देश
कैलालीमा स्थानीय तह निर्वाचनमाजस्तो मतदातामा उत्साह देखिएन
अविनाश चौधरी
धनगढी, मङ्सिर ४ गते । प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदातामा स्थानीय तहको निर्वाचनजस्तो उत्साह देखिएन । स्थानीय तह निर्वाचन सम्पन्न भएको ७ महिनापछि भएको आमनिर्वाचनमा मतदातामा उत्साह नदेखिएको हो ।
यो निर्वाचनमा उम्मेदवार पनि कम रहेका कारण मतदातामा त्यति उत्साह नदेखिएको कैलारी गाउँपालिका –७ तिघरीका चन्द्रप्रसाद...
कैलाली ३ मा गौरीशंकर, कुन्दन र गंगाबीच त्रिपक्षीय भिडन्त हुने
चाँदनी आचार्य
कैलाली, कात्तिक २९ गते । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा तीन राजनीतिक दलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा नेकपा (एमाले) का गौरीशंकर चौधरी, माओवादी केन्द्रका कृष्ण चौधरी कुन्दन र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगा चौधरीबीच मुख्य प्रतिस्पर्धा...
सुनसरी ३ का मतदाताले यसपाली मलाई न्याय गर्नुहुन्छ : नेत्री चौधरी
वर्दियाका तीन थारु नेताद्वारा नागरिक उन्मुक्ति पार्टी परित्याग
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १८ गते । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीका तीन नेताले पार्टी त्यागेको घोषणा गरेका छन् । पार्टीभित्र परिवारवाद हाबी भएको र संरक्षक रेशम चौधरीले प्रतिगमनकारी शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै पार्टी त्यागको लिखित घोषणा गरेका छन् ।
सो पार्टीका वर्दियाका नेताहरु मोहनलाल चौधरी, धनीराम...
उच्च अदालत तुलसीपुरद्वारा थारु आरक्षण विषयमा अल्पकालिन आदेश
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १६ गते । उच्च अदालत तुलसीपुरले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेश बुटवललाई आरक्षणमा थारु कोटा नछुट्याई तत्कालका लागि पदपूर्ति नगर्नु नगराउनु भन्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
थारु कल्याणकारिणी सभा (थाकस) दाङ शाखाका अध्यक्ष भुवन चौधरीले हाल्नुभएको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरका...
सप्तरी क्षेत्र नं. ३ मा ताराकान्त चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा
पूर्बी तराइमा खेलिने थारु हुकेहुक्का खेलको अस्तित्व संकटमा पर्दै
भक्तिविलास पोखरेल
गाईघाट, कात्तिक ८ गते । लक्ष्मीपूजाका दिन साथीभाइवीच खेलिने थारु समुदायको मौलिक खेल हुकेहुक्का लोप हुने खतरा बढेको छ । सनपाटबाट निर्मित हुकेहुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेले पनि युवापुस्ताले संरक्षण नगर्दा यो खेल लोप हुने अवस्थामा पुगेको हो ।
पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट...
सप्तरी क्षेत्र नं. ४ मा चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा
देवरामप्रसाद यादव
सप्तरी, कात्तिक ५ गते । सप्तरीको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी र एमाले–जसपाका उम्मेदवार बालकिशोर यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा सत्ता गठबन्धन र एमाले–जसपा दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । यो क्षेत्रबाट जनमत पार्टीका सुकदेव साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मकुन...
गाजुराम थारु कुमाललाई तिहारको पाला बनाउन भ्याइनभ्याई
लीलाधर वली
घोराही, कात्तिक ५ गते । उज्यालो पर्व तिहारमा बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ । तिहारका लागि माटोको पालाको माग बढेपछि गाजुरामसँगै छोरा ताराबहादुर थारु कुमाल र नाति बिनायक थारु कुमालले माटोको पाला बनाउन...














