चट्याङ लागेर कपिलवस्तुमा सुशीला थारुको मृत्यु
हमार पहुरा डट कम
कपिलवस्तु, असार १८ गते । कपिलबस्तुमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।
आफ्नो खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ परेपछि...














