रामपुर गाउँको पहिलो भलमन्सामा महिला, गाउँ सुधार गर्ने प्रतिवद्धता
गीता चौधरी
रामपुर (कैलाली), फागुन २० गते । धनगढी उपमहानगरपालिका १६ रामपुर गाउँको भलमन्सा (बरघर) मा पहिलो पटक महिला नेतृत्वमा आउनुभएको छ । सो गाउँको बरघरान घर अन्तर्गतको बलमपुरान घरकी भोजलीदेवी चौधरी (राजवंशी कुश्मी) भलमन्साको जिम्मेवारीमा आउनुभएको हो ।
यसअघि पुरुषमात्र भलमन्सा हुने गरेपनि फागुन १४ गते भएको गाउँको भेलाले उहाँलाई तीन...














