सुनसरीको दुहवीमा महिलाका लागि थारु आयोगको सशक्तिकरण कार्यक्रम
हमार पहुरा डट कम
सुनसरी, मंसिर २३ गते । थारु आयोगले थारु महिलाको सशक्तिकरणका लागि कानुनी जनचेतना तथा लैङ्गिक सचेतनासम्बन्धी दुई दिवसीय कार्यक्रम आयोजना गरेको छ ।
सुनसरीको दुहवीमा मंसिर २३ र २४ गते आयोजना हुने कार्यक्रममा सुनसरी र मोरङ जिल्लाका महिलालाई प्रशिक्षणमार्फत सशक्तिकरण गराइने आयोगले जनाएको छ । विहिबारको कार्यक्रममा दुईजना...












