आफ्नै सीप र मेहनतले फेरियो सञ्जय थारुको स्वदेशमै जीवन
रामअवतार चौधरी
कपिलवस्तु, फागुन १ गते । मानिस जन्मदेखि मृत्युसम्म अनेकौं अनुभव लिएको हुन्छ । अनुभवले जो कसैको जीवनयापनको मार्ग फराकिलो बनाउँछ । असल मार्गनिर्देशन हरेक मानवका लागि अपरिहार्य छ । अनुभव र सीपले सबैको जीवनशैलीमा फरकपन ल्याउनुका साथै अगाडि बढ्ने मार्ग प्रशस्त गर्छ ।
मानव नौलो कुराको अनुभव लिन उत्तिकै उत्सुक...














