फोनिज सातौं महाधिवेशन आजदेखि, ४७ सदस्यीय नयाँ कार्य समिति चयन हुने
हमार पहुरा डट कम
सौराहा (चितवन), चैत ६ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशन आजदेखि चितवनको सौराहामा शुरु हुँदैछ । महाधिवेशनमा भाग लिन संघीय प्रतिनिधिहरु सौराहा पुग्नेक्रम जारी रहेको छ । महाधिवेशनको उदघाटनसत्र आज साँझ ३ बजे लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गर्नुहुने फोनिज केन्द्रले...














