आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला अधिवेशन आज हुँदै
हमार पहुरा डट कम
कोल्हवी बारा, मंसिर २५ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को आज देशभर जिल्ला शाखाको अधिवेशन सम्पन्न हुँदैछ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार आज शनिबार जिल्ला शाखाको अधिवेशन हुन लागेको हो ।
यसअघि नुवाकोटको ककनीमा आयोजित संघीय समितिको बैठकले मंसिर २५ गते एकै दिन सबै शाखाको...