मधेसी आयोगलाई निर्णय सच्याउन कैलालीका थारुहरुको अनुरोध
हमार पहुरा डट कम
धनगढी, कात्तिक ४ गते । मधेसी आयोगले तराईको सबैभन्दा ठूलो समुदाय थारुलाई मधेसीमा सूचीकरण गरेकोप्रति कैलालीका थारु अगुवाले आपत्ति जनाएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली, थारु विद्यार्थी समाज, कैलाली र थारु नागरिक समाज कैलालीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सो आपत्ति...














