थारु पत्रकार संघका पूर्व केन्द्रीय सदस्य चौधरीको कोभिडका कारण निधन
कमल चौधरी
रुपन्देही, जेठ ५ गते । थारु पत्रकार संघ, नेपालका पूर्व केन्द्रीय सदस्य तथा रुपन्देही शाखाका पूर्व जिल्ला अध्यक्ष पत्रकार हिक्मत चौधरीको आज विहान कोरोना संक्रमणका कारण निधन भएका छ । चौधरीको उपचारकै क्रममा बुधबार विहान ३ः१५ बजे निधन भएको हो ।
गत वैशाख २४ गते कोभिड संक्रमण भएपछि चौधरी लुम्बिनी...














