ठाकुरबाबा नगरपालिकाले पनि बरघरलाई कानूनी मान्यता दिने
सोम डेमनडौरा
वर्दिया, माघ २२ गते । ठाकुरबाबा नगरपालिकाका बरघरहरुको क्षमता विकासका लागि एक दिने अभिमुखीकरण कार्यक्रम ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा सम्पन्न भएको छ । कार्यक्रममा बरघरको वर्तमान अवस्था र सवाल, बरघरको भूमीका र जिम्मेवारी, बरघर प्रणाली संरक्षण र प्रवद्र्धनमा स्थानीय तहको दायित्व लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो ।
अभिमुखीकरणको शुभारम्भमा बोल्दै बरघर...














