आज सातौं मुक्त कमलरी दिवस, हुन सकेन मुक्त कमलरीको उचित व्यवस्थापन
हमार पहुरा डट कम
काठमाडौं, असार १३ गते । नेपाल सरकारले नेपाललाई कमलरी मुक्त घोषणा गरेको आज सात बर्ष पुगेको छ। तत्कालिन सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा गरेपछि असार १३ गतेलाई कमलरी मुक्ति दिवसको रुपमा मनाउन थालिएको छ।
सरकारले कमलरी मुक्त घोषणा गरेको सात वर्ष पुगेपनि मुक्त कमलरीहरुको आर्थिक...