बाराको कोल्हवीमा माघी मिलन २०७७ कार्यक्रम सम्पन्न
हमार पहुरा डट कम
कोल्हबी, माघ १ गते । थारु समुदायको नयाँ वर्ष माघी २०७७ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पत्रकार संघ नेपाल बारा शाखको आयोजनामा बुधवार आयोजित कार्यक्रममा पर्वको शुभकामना तथा समिक्षा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य त्रिलोकी चौधरीले...














