ट्रकले मोटरसाईकललाई ठक्कर दिदा त्यसमा सवार दुई थारुको ज्यान गयो
चाँदनीआचार्य
लम्की (कैलाली) फागुन ५ गते । कैलालीमा बुधबार ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ अस्थायी नम्बर मोटरसाईकललाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा परी लम्कीचुहा नगरपालिका ४ का २४ बर्षीय दिनेश...














