एमाले दशौं महाधिवेशनबाट ११ जना थारु केन्द्रीय सदस्यमा निर्वाचित हुँदै

एमाले दशौं महाधिवेशनबाट ११ जना थारु केन्द्रीय सदस्यमा निर्वाचित हुँदै
हमार पहुरा डट कम काठमाडौं, मंसिर १३ गते । नेकपा (एमाले) को चितवनमा जारी दशौं महाधिवेशनबाट ११ जना थारु केन्द्रीय सदस्य पदमा निर्वाचित हुँदैछन् । अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित सूचीअनुसार ६ जना थारु केन्द्रीय सदस्यमा सोमबार नै निर्विरोध निर्वाचित हुनुभयो भने पाँच जना मंगलबारको मतदानबाट चयन हुनुहुनेछ । सोमबार निर्विरोध निर्वाचित...

केन्द्रीय सदस्यमा बढीभन्दा बढी आउने तयारीमा थारु नेता, छलफलमा व्यस्त

केन्द्रीय सदस्यमा बढीभन्दा बढी आउने तयारीमा थारु नेता, छलफलमा व्यस्त
हमार पहुरा डट कम काठमाडौं, मंसिर ११ गते । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनबाट बढीभन्दा बढी केन्द्रीय सदस्यमा आउनेगरी थारु प्रतिनिधिहरुले सक्रियता बढाउनुभएको छ । यद्यपि एमाले निर्वाचन आयोगले आचारसंहिता बनाई सामुहिक र जातीयरुपमा छलफल गर्न रोक लगाएको भएपनि थारु प्रतिनिधिहरुले केन्द्रीय कमिटीमा समेटिने प्रयासलाई जारी राख्नुभएको छ...

भोकमरी न्यूनीकरण गर्न कैलारी गाउँपालिकामा खाद्य सुरक्षा कोष स्थापना

भोकमरी न्यूनीकरण गर्न कैलारी गाउँपालिकामा खाद्य सुरक्षा कोष स्थापना
अविनाश चौधरी धनगढी, कात्तिक ३ गते । कैलालीको कैलारी गाउँपालिकामा भोकमरी न्यूनीकरण गर्न तीन करोड रुपियाँ बराबरको खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय भएको छ । सो गाउँपालिकामा किसानले लगाएको धानबालीलाई हालै परेको अविरल वर्षापछि आएको बाढीले नष्ट गरेपछि भोकमरीको समस्या बढ्न सक्ने भन्दै खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णय भएको हो...

जितिया बरा भारी, जितिया पावैन बोलको थारु म्युजिक भिडियो सार्वजनिक

जितिया बरा भारी, जितिया पावैन बोलको थारु म्युजिक भिडियो सार्वजनिक
हमार पहुरा डट कम झुम्का, असोज ३ गते । “जितियाके पावैन ऐलै सखी, जितिया बराभारी”‘ “लैहर जाइले आस देखैची, रोटी बन्याके मोटा बान्हैची, सब सखी बहैन्पा मिल्के करबै जितिया पावैन हो”‘ बोलको जितियाको सन्देश बोकेको भिडियो गीत सार्वजनिक भएको छ । थारु भाषा र जितिया पर्वको मौलिक शब्दले सज्जित नयाँ रेकर्डिङ्ग र...

जितिया संस्कृति झल्किने हे जीतमहान बोलको भिडियो गीत सार्वजनिक

जितिया संस्कृति झल्किने हे जीतमहान बोलको भिडियो गीत सार्वजनिक
हमार पहुरा डट कम बराहक्षेत्र, असोज ३ गते । संचारकर्मी नवीन चौधरीको शब्दमा रहेकोे थारु जितिया पर्वलाई समावेश गरिएको म्युजिक भिडियोको गित हे जित माहान सार्वजनिक भएको छ । गीतमा थारु चर्चित गायिका अनुमा चौधरी रहनुभएको छ । गीतमा सुनिल चौधरीको संगित छ भने स्वर समेत चौधरीले दिनुभएको छ । गीतमा मुख्य...

थारु अटवारी पर्व २०७८ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम

थारु अटवारी पर्व २०७८ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम
हमार पहुरा डट कम वर्दिया, भदौ २६ गते । वर्दियाको जोतपुर गाउँबासीले अटवारीको अवसरमा शनिबार शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जंग्रार साहित्यिक बखेरीको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले थारुको पहचिान जोगाउने पर्व अटवारीको गरिमालाई बढाउन अझ खोज अनुसन्धानमा जोड दिने बताउनुभयो । पूर्वमन्त्री तथा लेखक डा. गोपाल दहितले...

थारु विद्यार्थी समाज (थाविस) कैलालीद्वारा पाँच व्यक्तित्व सम्मानित

थारु विद्यार्थी समाज (थाविस) कैलालीद्वारा पाँच व्यक्तित्व सम्मानित
हमार पहुरा डट कम टीकापृुर, भदौ १८ गते । थारु विद्यार्थी समाज (थाविस) कैलाली शाखाले पाँच जना थारु अगुवालाई सम्मानित गरेको छ । समाजको २६ औं स्थापना दिवसको अवसर पारेर विहिबार समाजले सम्मान कार्यक्रम आयोजना गरेको शाखाले जनाएको छ । थाविस कैलाली शाखाका अध्यक्ष आशीष चौधरीकाअनुसार समाजसेवी बुन्दीलाल चौधरी, थारु कल्याणकारिणी सभा...

थारु गुरिया मनाउँदै वर्दियाको जोतपुर गाउँमा ‘बरघर चोक’ नामाकरण

थारु गुरिया मनाउँदै वर्दियाको जोतपुर गाउँमा ‘बरघर चोक’ नामाकरण
हमार पहुरा डट कम राजापुर, साउन ३० गते । राजापुर नगरपालिका २ जोतपुर गाउँको बरघर चोकमा थारु समुदायले गुरिया कार्यक्रम सम्पन्न गरेका छन् । यो पर्व कतिपय गाउँहरुमा गुरियाको नाममा मिठो मसिनो खाने मात्र काम हुदै गरेकोमा यस बर्ष विधिपुर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ । पर्वलाई थारु समुदायमा जानकारीमा ल्याउन गाउँको...

सत्तारुढ काँग्रेस र माओवादी केन्द्रबाट करिब डेढ सय कार्यकर्ता एमालेमा प्रवेश

सत्तारुढ काँग्रेस र माओवादी केन्द्रबाट करिब डेढ सय कार्यकर्ता एमालेमा प्रवेश
हमार पहुरा डट कम कोहलपुर, साउन १६ गते । सत्तारुढ दल नेपाली काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) का करिब डेढ सय क्रियाशील सदस्यहरु प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शनिबार कोहलपुरमा आयोजित एक कार्यक्रममा उहाँहरुलाई एमाले प्रदेश कमिटी सदस्य चन्द्रप्रसाद थारु तथा जिल्ला नेताहरुले टीका लगाएर स्वागत...

युनिक स्पोर्टस क्लव वर्दियाद्वारा शिक्षक नरेश र युवा नेता सीताराम सम्मानित

युनिक स्पोर्टस क्लव वर्दियाद्वारा शिक्षक नरेश र युवा नेता सीताराम सम्मानित
हमार पहुरा डट कम राजापुर, (वर्दिया), साउन २ गते । वर्दियाको जोतपुर गाउँको नाम तथा इज्जत राख्न सफल दुई जना नेतृत्वकर्तालाई युनिक स्पोर्ट्स् क्लब, बर्दियाले सम्मानित गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा उहाँहरुलाई बधाई तथा सम्मान गरिएको हो । सम्मानित हुनेमा शिक्षक नरेश चौधरी र युवा नेता सिताराम थारु हुनुहुन्छ ।...