पूर्वी तराईमा हरुवा चरुवाको विकराल समस्या, सरकार बेखबर
हमार पहुरा डट कम
सप्तरी (मोहनपुर), मंसिर २६ गते । पश्चिम नेपालको बाँधा प्रथा हलिया, कमैयाजस्तै पूर्वी नेपालको सिराहा, सप्तरीमा हरुवा चरुवा प्रथाले विकराल रुप लिएको छ । तराईका दलित समुदायमा रहेको सो प्रथाबारे स्थानीय सरकार भने बेखवर छ ।
शम्भुनाथ नगरपालिका वडा नं. ५ मोहनपुरमा २७ घरधुरी हरुवा चरुवा समुदायको बसोबास...














