थारू समुदायमा आज धुमधाम अष्टिम्की पर्व मनाइँदै
हमार पहुरा डट कम
धनगढी, भदौ १० गते । थारू समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्णजन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ । यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरु दिनभरी पानीसमेत नखाइ निराहार व्रत बस्ने गरेको जनाइएको छ । व्रतालुहरु साँझपख नुहाइ–धुवाइ गरी घरको भित्ता वा डेहरी...














