थारु युवाले भने,‘थारुको अधिकारकालागि युवा संगठित हुनुपर्छ’
लालु चौधरी
तुलसीपुर, मंसिर २० गते । थारु समुदायको अधिकार प्राप्तीकालागि थारु युवाहरु नै संगठित भएर लाग्नुपर्ने थारु युवाहरुले एक कार्यक्रममा बताएका छन् ।
तुलसीपुरमा भएको थारु युवाहरुको भेलाले थारुहरु वर्षौदेखि पछिपरेको र पछि पारिएकाले अब आफ्नो समुदायको हक अधिकारका लागि अघि बढ्नु पर्ने भेलामा बताएका हुन् । थारु अगुवा घनश्याम थारुको...














