पर्यटकका लागि गर्मी छल्ने गाभर भ्याली थारु होमष्टे उपयुक्त स्थान
नेपालगञ्ज, साउन ३ गते । अत्याधिक गर्मी छल्नका लागि सबै भन्दा उपयुक्त स्थल बन्दै गएको छ, नेपालगंजको गाभर भ्याली थारु होमष्टे ।
चिसापानी गाविस ९ गाभर भ्यालीमा होमस्टे संचालनमा आएपछि नेपालगंजको गर्मी छल्न उपयुक्तस्थल बनेको छ ।
नेपालगंजदेखि २२ किलोमिटर टाढा रहेको गाभर होमस्टे अलि उचाइँ भूभागमा छ, वरीपरी जंगल भएकाकारण पनि...














