वाम एकता मुलुकको आवश्यकता हो, एकताको विकल्प छैनः उपाध्यक्ष गौतम

वाम एकता मुलुकको आवश्यकता हो, एकताको विकल्प छैनः उपाध्यक्ष गौतम
लक्की चौधरी काठमाडौं, माघ २१ गते । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले वाम गठबन्धन दलमा आवद्ध नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता मुलुकको आवश्यकता भएको बताउनुभएको छ । एकताप्रक्रिया अघि बढिसकेकाले अव एकतामा कुनै सन्देह नरहेको तर्क गर्नुभयो । प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा आइतबार यहाँ...

प्रदेश ७ प्रदेशसभाको पहिलो बैठकः सुदूरपश्चिमको समृद्धिको विषयमा वहस

प्रदेश ७ प्रदेशसभाको पहिलो बैठकः सुदूरपश्चिमको समृद्धिको विषयमा वहस
धनगढी, माघ २१ गते । प्रदेश ७ को पहिलो बैठक आइतबार अस्थायी मुकाम धनगढीमा सम्पन्न भएको छ । बैठकमा बोल्ने दलका प्रतिनिधिहरुले सुदूरपश्चिमको विकास र समृद्धिले नै यस क्षेत्रका नागरिकको भलाई रहेको तर्क गरेका छन् । सांसदहरुले सुदुर पश्चिमको विकासको लागि साझा संकल्प बनाउनु पर्नेमाा जोड दिएका छन् । बैठकमा बोल्ने...

नथियावाली रे — गीतको बोलमा गायकसँगै झुम्यो बाँसगढी माघी महोत्सव

नथियावाली रे — गीतको बोलमा गायकसँगै झुम्यो बाँसगढी माघी महोत्सव
भगतराम थारु बाँसगढी, माघ २० गते । बर्दियाको बाँसगढी महोत्सवमा गायक अर्जुन कौशलले धुमधडाका मच्चाउनु भएको छ । शुक्रवार गायक अर्जुन कौशलले स्टेजमा उभिएलगत्तै महोत्सवमा आएका दर्शकको तालिको गडगडाहत शुरुभएको थियो । चलो रे ससुराली थैलामे हमार गुरी गुरी जाँर .. भन्ने वित्तिकै दर्शले झन हुटिङ गरेर साथसाथै गीत गाएका थिए ।...

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्टको सिफारिस भएपछि माओवादीमा विवाद

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्टको सिफारिस भएपछि माओवादीमा विवाद
धनगढी, माघ २० गते । नेकपा (माओवादी केन्द्र) को प्रदेश–७ मा मुख्यमन्त्रीमा त्रिलोचन भट्टको नाम सिफारिस भएपछि सो विषयलाई लिएर केन्द्रभित्र विवाद देखिएको छ । एमालेसँगको सहकार्यमा माओवादीको भागमा प्रदेश–६ र ७ मा मुख्यमन्त्री पाएको छ । तर पार्टीको प्रदेश कमिटीले एकलौटी निर्णय गरेर प्रदेश ७ को मुख्यमन्त्रीमा भट्टलाई मुख्यमन्त्रीमा सिफारिस...

ओलीसँग शुरुभएको सुष्मा स्वराजको भेटवार्ता प्रधानमन्त्री देउवासँगै अन्त्य

ओलीसँग शुरुभएको सुष्मा स्वराजको भेटवार्ता प्रधानमन्त्री देउवासँगै अन्त्य
काठमाडौं, माघ १९ गते । विहिबार राती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट शुरु भएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजको शिष्टाचार भेटवार्ता शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि सकिएको छ । प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा स्वराजलाई दिवाभोज दिएका थिए । हिजो अध्यक्ष अ‍ोलीले रात्रीभोज सोल्टी होटलमा दिएका थिए । देउवासँगको...

भारतीय विदेशमन्त्री सुष्मा नेताहरुसँगको भेटघाटमा व्यस्त, आजै भारत फर्कने

भारतीय विदेशमन्त्री सुष्मा नेताहरुसँगको भेटघाटमा व्यस्त, आजै भारत फर्कने
लक्की चौधरी काठमाडौं, माघ १९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री सुष्मा स्वराजसहितको भारतीय प्रतिनिधिमण्डलबीच विहिबार शिष्टाचार भेटवार्ता भएको थियो । भेटमा दुई पक्षीय हितका विषयमा छलफल भई दुई देशको सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाएर अघि बढ्ने समझदारी बनेको छ । पूर्व प्रधानमन्त्री ओली...

पर्सामा स्वरोजगारका लागि सर्फ र सैम्पु बनाउने व्यवसायिक तालिम

पर्सामा स्वरोजगारका लागि सर्फ र सैम्पु बनाउने व्यवसायिक तालिम
दुष्यन्त चौधरी कलैया (बारा), माघ १७ गते । स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेड पर्सा जिल्लाको बेलवा शाखाले व्यवसायिक सीपमुलक चारदिने तालिम बुधबारदेखि सुरु गरेको छ । बैंक लिमिटेड बेलवा शाखाका प्रबन्धक नगेन्द्रप्रसाद चौधरीको अध्यक्षता तथा भुवन आचार्यको प्रमुख आथित्यतामा एरियल सर्फ तथा सेम्पु बनाउने चार दिने तालिम बुधबारबाट सुभारम्भ गरिएको हो । स्वरोजगार...

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल पक्का, बाँकी प्रदेशको तयारी हुँदै

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल पक्का, बाँकी प्रदेशको तयारी हुँदै
काठमाडौं, माघ १६ गते । प्रदेश नम्बर ५ बाट नेकपा (एमाले) का नेता तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का हुनुभएको छ । एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेश संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने निर्णय गरेपछि पोखरेल मुख्यमन्त्रीमा सुनिश्चित हुनुभएको हो । एमाले ५ नम्बर प्रदेशको संसदीय...

राष्ट्रिय सभा निर्वाचनपछि मुख्यमन्त्रीका लागि नेता छान्छौंः उपाध्यक्ष गौतम

राष्ट्रिय सभा निर्वाचनपछि मुख्यमन्त्रीका लागि नेता छान्छौंः उपाध्यक्ष गौतम
लक्की चौधरी काठमाडौं, माघ १६ गते । माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनपछि मात्र एमालेले संसदीयदलको नेता छान्ने र सोही नेता मुख्यमन्त्रीको उम्मेदवार हुने वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले बताउनुभएको छ । गौतमकाअनुसार पार्टीले माघ १८ देखि २१ गतेसम्म (चारदिन) एकल संक्रमणीय निर्वाचन प्रणालीबारे चारवटा प्रदेशमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने तयारी गरेको छ...

एमाले र माओवादी पार्टी एकता प्रक्रियामा के के पाक्दैछ खिचडी ?

एमाले र माओवादी पार्टी एकता प्रक्रियामा के के पाक्दैछ खिचडी ?
लक्की चौधरी काठमाडौं, माघ १४ गते । पार्टी एकताकालागि वैचारिक, संगठनात्मक तथा राजनीतिक विषयलाई टुङ्ग्याउन भन्दै वाम गठबन्धन दलका दुई पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रका अध्यक्षले पछिल्लो केही दिनयता सघन बैठकमा हुनुहुन्छ । यद्यपि त्यसको ठोस परिणाम सार्वजनिक गरिएको छैन । गत शुक्रबार भक्तपुरको एक कार्यकर्ताको घरमा करिब दुई घण्टा भएको...