युवाको उत्थानका निम्ति मेरो उम्मेदवारी दिने सोच बनाएकी छु
कुलदीप चौधरी
सुनसरी, साउन ४ गते । स्थानीय तहको तेस्रो निर्वाचनको निर्वाचन असोज २ गते तय भइसकेको छ । पहिलो र दास्रो चरणको निर्वाचनमा युवा जमातले वाहीवाही बटुलेको थियो कति जितको स्वाद चाखे भने कतिले हारको ।
तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि युवा जमातको उम्मेदबारीले चुनावी सरगर्मी बढेको छ । प्रदेश...














