समानतामा आधारित न्यायप्रणाली भएमात्र पुष्पलालप्रति श्रद्धाञ्जलि
लक्की चौधरी
साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस शनिबार मनाइँदैछ । समानतामा आधारित वैचारिक चेतनाको विकास, भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय र मुलुकबाट गरिबी अन्त्य भएमात्र पुष्पलालको सपना साकार हुने भनाई उहाँलाई नजिकबाट बुझ्नेहरुको छ ।
वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा माता...














