कैलालीको टीकापुर न.पा.मा एमालेको जीतले दियो धेरैलाई सर्पराइज
धनगढी, असार २० गते । कैलालीको टीकापुर नगरपालिकामा नेकपा एमालेको जित धेरैका लागि ‘सरप्राइज’ नै बन्यो । स्वयम् एमालेलाई पनि यो परिणाम अपेक्षित थिएन । तर परिणाम सकारात्मक भइदियो ।
२०७२ भदौ ७ गतेको टीकापुर घटनाको केन्द्र समेत रहेको यो नगरपालिकामा माओवादी केन्द्र या फोरम लोकतान्त्रिकले बाजीमार्ने धेरैको आँकलन थियो ।...














