सांसद गंगा थारुले अलग पार्टी खोलिन, थरुहट पार्टीबाट निस्काशन

सांसद गंगा थारुले अलग पार्टी खोलिन, थरुहट पार्टीबाट निस्काशन
काठमाडौं, पुस १० गते । थरुहट तराई पार्टीकी उपाध्यक्ष तथा सांसद गंगा थारुले माउ पार्टी त्यागेर अलग पार्टी खोल्नुभएको छ । उहाँले नयाँ पार्टीको नाम थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्तावकोरुपमा संसद सचिवालयमा दर्ता गराउनुभएको छ । पार्टीमा आन्तरिकरुपमा लामो समयदेखि असन्तुष्ट रहनुभएकी उपाध्यक्ष थारुले अन्ततः अलग पार्टी खोल्ने तयारीमा पुग्नुभएको...

अहिलेसम्मको रेकर्ड तोड्दै यसवर्ष सर्वाधिक बढी धान उत्पादन भयो

अहिलेसम्मको रेकर्ड तोड्दै यसवर्ष सर्वाधिक बढी धान उत्पादन भयो
काठमाडौं, पुस १० गते । यस वर्ष सबैभन्दा बढी धान उत्पादन भएको सरकारले बताएको छ । हालसम्मका सबै रेकर्ड तोड्दै यसवर्ष करिब ५२ लाख मेट्रिक टन पाँच अर्ब २० करोड किलो धान उत्पादन भएको छ । कृषि मन्त्रालयकाअनुसार गत आर्थिक वर्ष २०६८, ६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान...

पुस २२ गते काठमाडौंको जनप्रदर्शनमा सहभागी हुन नौदलको आव्हान

पुस २२ गते काठमाडौंको जनप्रदर्शनमा सहभागी हुन नौदलको आव्हान
लक्की चौधरी काठमाडौं, पुस १० गते । प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) सहितका नौ दलका नेताहरुले सरकारी संशोधन प्रस्ताव मुलुकको हित प्रतिकुल रहेकाले व्यवस्थापिका संसदबाट पारित हुन नदिने बताएका छन् । सिंहदरवारस्थित एमाले संसदीयदलको कार्यालयमा आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेताहरुले त्यस्तो बताएका हुन् । अरुबाट निर्देशित संशोधन प्रस्तावले मुलुकलाई निकासको सट्टा द्वण्द्वमा...

प्रवक्ता थारुको स्वास्थ्यमा क्रमिक सुधार, अब बस्नसक्ने अवस्थामा

प्रवक्ता थारुको स्वास्थ्यमा क्रमिक सुधार, अब बस्नसक्ने अवस्थामा
काठमाडौं, पुस ९ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको स्वास्थ्यअवस्थामा क्रमिक सुधार भएको छ । गत मंगलबार उहाँको ढाडको शल्यक्रिया सफल भएपछि स्वास्थ्यमा सुधार भएको हो । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंका डा. गौरव ढकालको समूहले थारुको शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि प्रवक्ता थारुले स्वास्थ्यमा क्रमिक सुधारको...

पत्रकार सन्तकुमार चौधरी मोटरसाईकल दुर्घटनामा, अवस्था सामान्य

पत्रकार सन्तकुमार चौधरी मोटरसाईकल दुर्घटनामा, अवस्था सामान्य
चित्तवन, पुस ९ गते । चित्तवनका पत्रकार तथा हमार पहुरा डटकमका चित्तवन समाचारदाता सन्तकुमार चौधरी शनिबार मोटरसाईकल दुर्घटनामा परी घाइते हुनुभएको छ । कार्यालयबाट घर जानेक्रममा शनिबार दिउँसो उहाँ दुर्घटनामा पर्नुभयो । चित्तवनको पदपुरस्थित सडकमा एउटा बच्चा एक्कासी दौडेर बाटो काटेपछि बच्चालाई बचाउने क्रममा पत्रकार चौधरी दुर्घटनामा परेको बताउनुभयो । उहाँको...

दाउराको भरमा दैनिक गुजरा गर्दैछन् कञ्चनपुरका मुक्त हलिया परिवार

दाउराको भरमा दैनिक गुजरा गर्दैछन् कञ्चनपुरका मुक्त हलिया परिवार
तस्विरः लक्की चौधरी कञ्चनपुर, पुस ९ गते । कञ्चनपुरको बेदकोट नगरपालिका–८ मा चार वर्षअघि पुनःस्थापन गरिएका मुक्तहलिया परिवार दाउरा बेचेर साँझ बिहानको छाक टार्दै आएका छन् । जिल्ला सदरमुकामभन्दा झन्डै १० किलोमिटर टाढा पुनःस्थापन गरिएका मुक्त हलिया परिवारले रोजगारी नपाउँदा दाउरा बेचेर जीविका धान्न बाध्य भएका हुन् । मुक्तहलिया परिवारका महिला बिहानको...

कैलालीमा बसाईसरी आउनेको संख्या तिव्र, खेतीयोग्य जमिन घट्दै

कैलालीमा बसाईसरी आउनेको संख्या तिव्र, खेतीयोग्य जमिन घट्दै
कैलाली, पुस ९ गते । कैलाली जिल्लामा पछिल्लो समय विभिन्न पहाडी ठाउँबाट बसाइँसरी आउनेको संख्या बढ्दै गएको छ । २०६२, ६३ को परिवर्तनपछि करिव दुईलाख जनसंख्या बसाईंसरी आएको स्थानीय निकायमा पञ्जीकृत तथ्याङकले देखाएको छ । जिल्ला विकास समितिको कार्यालय कैलालीको पञ्जीकरण फाँटमा दर्ताभएको तथ्याङकअनुसार पछिल्लो नौ वर्षमा कैलाली जिल्लामा अन्यत्रबाट बसाइँसरी...

चितवनमा थारु खिचरा महोत्सव २०७३ को तयारी तीब्र गतिमा

चितवनमा थारु खिचरा महोत्सव २०७३ को तयारी तीब्र गतिमा
सन्तकुमार चौधरी, कारी महतो चितवन पुस ८ गते । पूर्वी चितवनको खैरहनीमा आयोजना हुनलागेको चौथौं खिचरा महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सवको स्टेयरिङ कमिटीको शुक्रवार बसेको बैठकले महोत्सवलाई व्यस्थित र प्रभावकारी बनाउन गठित विभिन्न समिति, उप–समिति लाई सक्रिय बनाएर कार्यसम्पादनमा लाग्ने निर्णय गरेको छ । विषयगत समितिहरुलाई तदारुकताकासाथ आ–आफ्ना जिम्मेवारी अनुसारका...

दश वर्षभित्र मुलुक कृषिमा आत्मनिर्भर हुन्छः कृषिमन्त्री चौधरी

दश वर्षभित्र मुलुक कृषिमा आत्मनिर्भर हुन्छः कृषिमन्त्री चौधरी
राम दहित पवेरा, पुस ८ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले देशलाई दश वर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारले लिएको बताउनुभएको छ । बिहिबार कैलालीको पवेरा गाविसमा चेतनशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो ‘“यो परम्परागत ढंगले कृषिगरेमा १० वर्षभित्र आत्मनिर्भर बनाउन सकिदैन, त्यसैले किसानहरुले आधुनिक प्रविधिबाट खेतीगर्न...

आरोप असफल भए नेताको वस्त्रसमेत बाँकी राख्दिनः आयुक्त कार्की

आरोप असफल भए नेताको वस्त्रसमेत बाँकी राख्दिनः आयुक्त कार्की
काठमाडौं, पुस ८ गते । निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले आफूमाथिको आरोप असफल भए भ्रष्टाचारी नेताहरुको बस्त्र समेत बाँकी नरहने चेतावनी दिएका छन् । आयुक्त कार्कीले विज्ञप्तिमार्फत भ्रष्टाचार नियन्त्रणका क्रममा आफूले सामना गर्नुपरेको बाधा र व्यवधानले आफूलाई थप दृढ बनाएको दाबी गरेका छन् । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखकारुपमा भ्रष्टाचार नियन्त्रणका...