रुपन्देही ३ प्रदेशसभा (क) मा एमालेका तुलसी चौधरी विजयी

रुपन्देही ३ प्रदेशसभा (क) मा एमालेका तुलसी चौधरी विजयी
हमार पहुरा डट कम सिद्धार्थनगर, मङसिर १० गते । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) का तुलसीप्रसाद चौधरी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी हुनभयो । एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा...

कैलाली २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित

कैलाली २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित
हमार पहुरा डट कम टीकापुर, मङ्सिर ९ गते । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कैलालीबाट तेस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुनकुमार चौधरी विजयी हुनुभएको छ । चौधरीले २१ हजार ८७१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का...

कैलाली –५ बाट कांग्रेसका डिल्लीराज पन्त निर्वाचित

कैलाली –५ बाट कांग्रेसका डिल्लीराज पन्त निर्वाचित
हमार पहुरा डट कम धनगढी, मङ्सिर ९ गते । कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उहाँले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गर्नुभएको हो । विजयी हुनु भएका पन्तले २० हजार...

कैलाली क्षेत्र नं २ (ख) मा नागरिक उन्मुक्तिका रामेश्वर निर्वाचित

कैलाली क्षेत्र नं २ (ख) मा नागरिक उन्मुक्तिका रामेश्वर निर्वाचित
हमार पहुरा डट कम टीकापुर, मङ्सिर ८ गते । कैलाली क्षेत्र नम्बर २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले दश हजार ६६५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का डेजी पाँण्डेले छ हजार ९१२ मत पाउनुभयो । गठबन्धनका तर्फबाट...

नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ कैलाली १ बाट विजयी

नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ कैलाली १ बाट विजयी
एकिन्द्र तिमिल्सेना टीकापुर, मङ्सिर ८ गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१...

सप्तरी १ (क) प्रदेश सभामा एमालेका राजकुमार लेखी निर्वाचित

सप्तरी १ (क) प्रदेश सभामा एमालेका राजकुमार लेखी निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, मंसिर ८ गते । नेकपा (एमाले) का नेता राजकुमार लेखी सप्तरी १ (क) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार २९१ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको तिकटतम प्रतिस्पर्धी जनमत पार्टीका शवनन्द मेहताले ९ हजार ९३ मत ल्याएर पराजित हुनुभयो ।...

मोरङ ४ प्रदेशसभा (क) मा एमालेका जयप्रकाश चौधरी विजयी

मोरङ ४ प्रदेशसभा (क) मा एमालेका जयप्रकाश चौधरी विजयी
हमार पहुरा डट कम काठमाडौं, मंसिर ८ गते । मोरङ निर्वाचन क्ष्क्षेत्र नं. ४ (क) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । चौधरी आफ्नो प्रतिस्पर्धीभन्दा चार सय छ मतान्तरले विजयी हुुनुभएको हो । चौधरीले १५ हजार चार सय ६४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...

दाङ क्षेत्र नं. ३ (क) बाट कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी

दाङ क्षेत्र नं. ३ (क) बाट कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी
हमार पहुरा डट कम घोराही, मङ्सिर ८ गते । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी विजयी हुनुभएको छ । गठबन्धन दलको तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार चौधरी गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्ये १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी...

बर्दिया–१ प्रदेशसभा (क) मा कांग्रेसका भुवनेश्वर चौधरी निर्वाचित

बर्दिया–१ प्रदेशसभा (क) मा कांग्रेसका भुवनेश्वर चौधरी निर्वाचित
हमार पहुरा डट कम बर्दिया, मंसिर ७ गते । बर्दिया निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा (एमाले) का सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेदवार रहनुभएका कांग्रेसका चौधरीले १७ हजार २६ मत...

बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उमेद्वार लालवीर चौधरी निर्वाचित

बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उमेद्वार लालवीर चौधरी निर्वाचित
मुकुन्द सुवेदी बर्दिया, मङ्सिर ७ गते । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार २६ हजार ५२० मतसहित चौधरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फका सुरेश पन्थले २६ हजार ३८४ मत पाउनुभएको छ । पन्थलाई...