सुरक्षा निकायमा थारु आरक्षणको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक १० गते । सशस्त्र प्रहरी बलमा संवैधानिक व्यवस्थाअनुसार थारु कोटा आरक्षण नछुट्याएको भन्दै तत्कालका लागि कर्मचारी छनौट प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश गरेको हो ।
थारु कल्याणकारिणी सभा (थाकस) को तर्फबाट...














