वर्दिया घटनाको निष्पक्ष छानविन गर्न थारु आयोगको माग
हमार पहुरा डट कम
काठमाडौं, जेठ २४ गते । थारु आयोगले वर्दियाको ओराली बजारमा वन्यजन्तुबाट सुरक्षाको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी ज्यान गुमाउनु भएका स्थानीय बासिन्दा नविना चौधरीको घटनाको निष्पक्ष छानविनको माग गरेको छ ।
आयोगका प्रवक्ता तथा उपसचिव घनश्याम उपाध्यायले मंगलबार आयोगको नाममा विज्ञप्ति जारी गर्दै सो माग...














