एमाले कार्यदलबीच १० बुँदे सहमति, एकतावद्धरुपले अघि बढ्ने प्रतिवद्धता

एमाले कार्यदलबीच १० बुँदे सहमति, एकतावद्धरुपले अघि बढ्ने प्रतिवद्धता
हमार पहुरा डट कम काठमाडौं, असार २७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको बैठकले पार्टी एकतावद्धरुपले अघि बढाउने गरी १० बुँदे सहमति गरेको छ । आन्तरिक विवाद मिलाउन आज आइतबार विहानदेखि गृहकार्यमा जुटेको कार्यदलका सदस्यहरुले अन्ततः सहमति जुटाउन सफल हुनुभएको हो । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा भएको छलफलबाट १० बुँदे सहमति बनेको...

विज्ञापनमा थारुको छुट्टै आरक्षण कोटा निर्धारण गर्न थारु आयोगको माग

विज्ञापनमा थारुको छुट्टै आरक्षण कोटा निर्धारण गर्न थारु आयोगको माग
हमार पहुरा डट कम काठमाडौं, असार १८ गते । थारू आयोगले राज्यका हरेक निकायहरुले भर्ना छनौटको सूचना प्रकाशन गर्दा थारू समुदायका लागि छुट्टै समूहमा आरक्षण कोटा निर्धारण गरी विज्ञापनको सूचना प्रकाशन गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गरेको छ । आयोगको असार १७ गते विहिबार बसेको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको...

कोभिडले ज्यान गुमाएका पत्रकारको परिवारलाई थारु पत्रकार संघको सहयोग

कोभिडले ज्यान गुमाएका पत्रकारको परिवारलाई थारु पत्रकार संघको सहयोग
हमार पहुरा डट कम बुटवल, असार १२ गते । थारु पत्रकार संघ नेपालका पूर्व केन्द्रीय सदस्य कोभिड संक्रमणबाट उपचारकै क्रममा निधन भएका तिलोत्तमा ५ मणिग्राम निवासी पत्रकार हिक्मत चौधरीको परिवारलाई शनिबार थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्य समितिले नगद तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । परिवारमा सहयोग पुग्ने उद्देश्यले घरमै गएर...

थारु आयोगमा थप दुई सदस्य नियुक्त हुनुभएपछि आयोगले पायो पूर्णता

थारु आयोगमा थप दुई सदस्य नियुक्त हुनुभएपछि आयोगले पायो पूर्णता
हमार पहुरा डट कम काठमाडौं, असार १० गते । थारु आयोगमा थप दुई जना सदस्य नियुक्त हुनुभएपछि आयोगले पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिसमा विहिबार आयोगमा सदस्य नियुक्त गर्नुभएको हो । नियुक्त हुनुभएका आयोगका सदस्यमा डा. उमाशंकरप्रसाद चौधरी (नवलपरासी) र शान्ति मोदी थारु (मोरङ) रहनुभएको छ । यसअघि...

तेह्र दिन सरकारमा रहेर विदा हुनुभयो राना समुदायको पहिलो क्याविनेट मन्त्री

तेह्र दिन सरकारमा रहेर विदा हुनुभयो राना समुदायको पहिलो क्याविनेट मन्त्री
हमार पहुरा डट कम काठमाडौं, असार ८ गते । राना समुदायबाट पहिलो पटक क्याविनेट फूल मन्त्रीको जिम्मेवारीमा रहनुभएका नारदमुनी राना १३ दिन मन्त्रीको जिम्मेवारीमा रहेर पदमुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २७ गते गर्नुभएको मन्त्रिपरिषद विस्तारमा राना वन तथा वातावरण मन्त्रीको शपथ लिनुभएको थियो । सर्बोच्च अदालतका प्रधान...

युनिक नेपालद्वारा निर्मित वर्दियाको नयाँ गाउँमा जगनठ्या मर्वाको उद्घाटन

युनिक नेपालद्वारा निर्मित वर्दियाको नयाँ गाउँमा जगनठ्या मर्वाको उद्घाटन
हमार पहुरा डट कम बर्दिया, जेठ २८ गते । थारु समुदायको धार्मिकस्थल तथा देउथान जगनठ्या मर्वाको शुक्रबार यहाँ उद्घाटन गरिएको छ । राजापुर नगरपालिका २ मा पर्ने नयाँगाउँको जगनठ्या मर्वाको उद्घाटन युनिक नेपालका संस्थापक संरक्षक तथा पूर्वमन्त्री डा. गोपाल दहितले गर्नुभयो । पूर्वमन्त्री डा. दहितले जनप्रतिनिधिहरुले अन्य समुदायको धार्मिकस्थल निर्माणका लागि लाखौं...

राना समुदायबाट पहिलो पटक नारदमुनी राना पूर्ण मन्त्रीको जिम्मेवारीमा

राना समुदायबाट पहिलो पटक नारदमुनी राना पूर्ण मन्त्रीको जिम्मेवारीमा
हमार पहुरा डट कम काठमाडौं, जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहिबार मन्त्रिपरिषद विस्तार गर्नुभएपछि राना थारु समुदायबाट पहिलो पटक नारदमुनी राना पूर्ण मन्त्री बन्नुभएको छ । यसअघि कोही पनि राना समुदायबाट पूर्णमन्त्री बनेको इतिहास छैन । कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई प्रधानमन्त्री ओलीले वन...

सरकार र थरुहट पक्षबीच ६ बुँदे सहमति, टीकापुर घटनाका मुद्दा फिर्ता हुने

सरकार र थरुहट पक्षबीच ६ बुँदे सहमति, टीकापुर घटनाका मुद्दा फिर्ता हुने
हमार पहुरा डट कम काठमाडौं, जेठ १८ गते । सरकारी वार्ता टोली र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आज मंगलबार भएको पाँचौ चरणको बार्ताले ६ बुँदे सहमति गरेको छ । टीकापुर घटनाको आरोपमा लागेका सबै मुद्दा फिर्ता गर्ने सहमति भएको छ । सरकारी बार्ता टोलीका सदस्य डा. राजन भट्टराईकाअनुसार कैलालीको टीकापुरमा भएको...

आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत
हमार पहुरा डट कम काठमाडौं, जेठ १५ गते । सरकारले यस आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट शनिबार प्रस्तुत गर्नुभएको हो । अहिले प्रतिनिधिसभा नरहेको अवस्थामा सरकारले अध्यादेश मार्फत बजेट ल्याएको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको...

थारु पत्रकारको भर्चुवल बैठक, कोभिडको मारमा थारु पत्रकार, दुईको निधन

थारु पत्रकारको भर्चुवल बैठक, कोभिडको मारमा थारु पत्रकार, दुईको निधन
हमार पहुरा डट कम काठमाडौं, जेठ १५ गते । थारु पत्रकारको छाता संगठन थारु पत्रकार संघ, नेपालको भर्चुवल बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो भएको भर्चुवल कार्यक्रममा पश्चिमको कञ्चनपुरदेखि पूर्वको मोरङसम्मका थारु पत्रकारको सक्रिय सहभागिता थियो । जुम बैठकमा जिल्लागत रिपोर्टिङ गर्दै पत्रकारको समस्याबारे जानकारी गराउनुभएको थियो । थारु पत्रकारमा अहिलेसम्म...