राजबन्दी रिहाईका लागि थरुहट थारुवान मोर्चाले गर्यो आन्दोलन घोषणा
हमार पहुरा डट कम
काठमाडौं, पुस ८ गते । टीकापुर घटनाको आरोपमा राजबन्दी जीवन विताइ रहेका प्रतिनिधि सभा सांसद रेशम चौधरीसहितको रिहाईका लागि थरुहट थारुवान राष्ट्रिय मोर्चाले आगामी फागुन १ गतेदेखि आन्दोलन शुरु गर्ने घोषणा गरेको छ । सोअघि सरकार, राजनीतिक दलका नेताहरुसँग भेटघाट गरी माग सम्बोधनको पहल गर्ने मोर्चाले बताएको...














