थारु समुदायका महिला बढी स्वतन्त्र
आज ८ मार्च, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । विश्वभरका महिलाहरुले आजको दिनलाई महिला अधिकार प्राप्तिका लागि भएका संघर्षहरुको स्मरण गर्दै मनाउने गर्दछन् । नेपालका महिलाहरुले पनि श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउने प्रचलन छ । अन्तर्राष्ट्रिय महिला दिवसको मुख्य सन्दर्भ पुरुष सरह महिलालाई पनि हक अधिकार हुनु पर्छ...












