सुनसरीका थारु समुदाय जुरशितल पर्व भव्यरुपमा मनाउने तयारीमा जुटे
सुनिल चौधरी
झुम्का,चैत २८ गते । थारु समुदायले परमपरागतरुपमा मनाउदै आएकोे जुडशितल र शिरुवा पर्वलाई राज्यको संरक्षणमा प्रवद्र्धन हुनुपर्ने माग थारुहरुले गरेका छन् । थारु महिला सभा सुनसरीले सदरमुकाम केन्द्रित जुरशितल र शिरुवा पर्व मनाउने निर्णय गरेको छ ।
दोस्रो अधिवेशनले सुसिला चौधरीको अध्यक्षतामा सर्वसम्मत चयन गरेको नयाँ कार्य समितिले आफनो पहिलो...













