आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौंमा राज्यलक्ष्मी शाक्य
गीता चौधरी
काठमाडौं, चैत ९ गते । नेपाल आदिबासी जनजाति महासंघ (फोनिज) काठमाडौंमा राज्यलक्ष्मी शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
फोनिज काठमाडौंको पाँचौं अधिवेशनले शुक्रबार सो कार्य समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनबाट २३ जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन हुनुभयो । फोनिज केन्द्रीय कार्यसमितिको छैठौं महाधिवेशन...














