संघीय संसदको बैठक तयारीः राजपाद्वारा रेशम चौधरीलाई शपथको माग
लक्की चौधरी
काठमाडौं, फागुन १६ गते । संघीय संसदको पहिलो बैठक तयारीका सम्बन्धमा संसदमा प्रतिनिधित्व गर्ने पाँचदलको नेताहरुको बुधबार बसेको बैठकले अन्तरिम कार्यविधिका विषयमा छलफल गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसदमा दिउँसो बसेको बैठकमा २१ गते बस्ने संसद बैठकको कार्यसूची, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालनका लागि संसद सचिवालयले तयार गरेको अन्तरिम...














