संघीय संसदको पहिलो बैठक आव्हान, फागुन २१ गते बानेश्वरमा बस्ने

संघीय संसदको पहिलो बैठक आव्हान, फागुन २१ गते बानेश्वरमा बस्ने
काठमाडौं, फागुन ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संघीय संसदको पहिलो बैठक फागुन २१ गतेकालागि आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको...

देउवा सरकारको सिफारिस खारेज, राष्ट्रियसभा सदस्यमा नयाँ सिफारिस

देउवा सरकारको सिफारिस खारेज, राष्ट्रियसभा सदस्यमा नयाँ सिफारिस
काठमाडौं, फागुन ६ गते । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तीन सदस्यीय मन्त्रीपरिषदको बैठकले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राष्ट्रियसभा सदस्यको नाम खारेज गरी नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरवारमा आज बसेको मन्त्रीपरिषदको दोस्रो बैठकले सो निर्णय गरेको जनसंख्या तथा वातावरणमन्त्री लालबावु पण्डितले बताए । यसअघिको...

प्रदेश ५ को उपसभामुख कृष्णी थारुले यसरी सम्झिन आफ्नो कमलरी जीवन

प्रदेश ५ को उपसभामुख कृष्णी थारुले यसरी सम्झिन आफ्नो कमलरी जीवन
बुटवल, फागुन ६ गते । कृष्णी थारु मुक्त कमैयाकी छोरी हुन् । कमलरी जीवन व्यतित गर्दै उनी जवान भइन् । १५ वर्षमै उनको विवाह भयो । थारूले करिब १८ वर्ष कमलरी जीवन विताइन् । उनी निर्वाचित भएलगत्तै हमार पहुरा डट कमसँग कुरा गर्दै आफू अत्यन्तै भाग्यमानी भएको प्रतिक्रिया दिइन्। घरको आर्थिक अवस्था निकै...

प्रधानमन्त्री ओली आइतबार साँझ ४ बजे सरकारी निवास बालुवाटार सर्दै

प्रधानमन्त्री ओली आइतबार साँझ ४ बजे सरकारी निवास बालुवाटार सर्दै
काठमाडौं, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपरान्ह ४ बजे भक्तपुरको बालकोटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिनपछि ओली सरकारी निवास बालुवाटार सर्ने तयारी गर्नुभएको हो । ओलीका प्रेस संयोजक चेतन अधिकारीकाअनुसार प्रधानमन्त्री ओली साँझ ४ बजे बलुवाटार सर्ने समय तयभएको...

विनिता चौधरी बनिन प्रदेश ७ को भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री

विनिता चौधरी बनिन प्रदेश ७ को भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री
धनगढी, फागुन ५ गते । प्रदेश ७ को मन्त्रीमण्डल गठन भएको छ । सो मन्त्री मण्डलमा माओवादी केन्द्रकी विनिता चौधरी भूमी व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । प्रदेश ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा शनिबार ७ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । वाम गठबन्धन आवद्ध एमाले र माओवादी...

नेपाली मिडियालाई समावेशी चरित्रको बनाउन आदिबासी पत्रकारको माग

नेपाली मिडियालाई समावेशी चरित्रको बनाउन आदिबासी पत्रकारको माग
गीता चौधरी काठमाडौं, फागुन ५ गते । नेपाली मिडियामा आदिबासी जनजाति पत्रकारको सहभागिता र प्रतिनिधित्व नभएकाकारण सो समुदायको मिडियामा तुलनात्मक कम समाचार समेटिने गरेको अगुवाहरुले बताएका छन् । नेपाल पत्रकार महासंघको आदिबासी जनजाति समितिद्वारा शनिबार यहाँ आयोजित ‘पत्रकारितामा आदिबासी जनजाति पत्रकारको अवस्था र सूचनाको हक’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले त्यस्तो बताउनुभयो । सिद्धान्ततः...

राज कुश्मीको गोहर गालेम मै रंग लगादेम थारु होरी गीत सार्वजनिक

राज कुश्मीको गोहर गालेम मै रंग लगादेम थारु होरी गीत सार्वजनिक
काठमाडौं, फागुन ४ गते । थारु समुदायको चर्चित कलाकार राज कुश्मी र अन्जु कुश्मी दुवैजनाको स्वर र अभियन रहेको थारु होरी गीत सार्वजनिक भएको छ । गोहर गालेम मै रंग लगादेम‘ बोलको गीतमा गायिका अन्जुले पहिलो पटक अभिनय गरेकी छिन् । गायिका अन्जु कुश्मीले अभिनय गरेको यो पहिलो थारु गितको म्युजिक...

अवको दुई दिनमा पार्टी एकता भई माओवादी सरकारमा आउँछः मन्त्री पण्डित

अवको दुई दिनमा पार्टी एकता भई माओवादी सरकारमा आउँछः मन्त्री पण्डित
काठमाडौं, फागुन ४ गते । नवनिर्वाचित जनसंख्या तथा वातावरणमन्त्री लालवावु पण्डितले अवको दुई दिनभित्र एमालेसँग माओवादी केन्द्रको औपचारिक एकता भएर माओवादी सरकारमा सहभागी हुने बउनुभएको छ । रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा शुक्रबार यहाँ बोल्दै मन्त्री पण्डितले त्यस्तो बताउनुभयो । पार्टी एकतापछि सबै नेता र कार्यकर्ताको व्यवस्थापन हुन्छ, कसैको केही गुनासो रहँदैन...

पहिलो चरणमा किन गएन माओवादी केन्द्र सरकारमा ? यस्ता छन् कारण

पहिलो चरणमा किन गएन माओवादी केन्द्र सरकारमा ? यस्ता छन् कारण
काठमाडौं, फागुन ३ गते । सरकारमा जाने या नजाने विषयमा एमालेसँग कुनै लिखित सहमति हुन नसक्दा माओवादी केन्द्र सरकारमा सहभागी नभएको बताएको छ । सरकार गठनभन्दा आफ्नो लागि एकताको विषय महत्वपूर्ण रहेको सो दलको जिकिर छ । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली विहबिार शपथ लिएलगत्तै ओलीले तीन सदस्यीय मन्त्रीमण्डल बनाउनुभयो...

प्रधानमन्त्रीमा ओली नियुक्त, देश हितलाई सर्वोपरी राखेर काम गर्ने प्रतिवद्धता

प्रधानमन्त्रीमा ओली नियुक्त, देश हितलाई सर्वोपरी राखेर काम गर्ने प्रतिवद्धता
लक्की चौधरी काठमाडौं, फागुन ३ गते । मुलुकको ४१ औं प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली विहिबार नियुक्त हुनुभएको छ । उहाँलाई राष्टपति विद्यादेवी भण्डारीले सो पदमा नियुक्त गर्नुभयो । प्रम ओलीले विहिबारै तीन सदस्यीय सानो मन्त्रीमण्डल गठन गर्नुभएको छ । जनसंख्या तथा वातावरण मन्त्रीमा नेता लालबावु पण्डित र महिला तथा बालबालिका...