थरुहट तराई पार्टी नेपालले स्थानीयतहको निर्वाचन वहिष्कार गर्ने
काठमाडौं, फागुन १० गते । सरकारले सोमबार घोषणा गरेको स्थानीयतहको निर्वाचन थारु, मधेसी, आदिबासी जनजातिको सहमति विपरित भएको भन्दै थरहट तराई पार्टी नेपालले निर्वाचन वहिष्कार गर्ने बताएको छ ।
सो दलले विज्ञप्ती जारीगर्दै स्थानीय निर्वाचनले थारु, मधेसी, दलित, मुस्लिमको इच्छा विपरित रहेको भन्दै विरोध गर्ने बताएको हो । सो दलका अध्यक्ष...














