सत्तापक्षकै उक्साहटमा सप्तरीमा अपराधीक घटना घट्योः एमाले
लक्की चौधरी
काठमाडौं, फागुन २६ गते । सत्तापक्षी दलका नेता र मधेसी मोर्चाका नेताको उक्साहतमा सप्तरीको राजविराजमा अमानवीय घटना घटेको नेकपा (एमाले) को बुझाई छ । घटनाको जिम्मेवार सरकार र मोर्चाका नेताहरुले लिनुपर्ने सो दलको ठहर छ ।
एमालेले विहिबार यहाँ आयोजना गरेको सप्तरी घटनाको जानकारी सभामा पार्टीका अध्यक्षसहितका नेताहरुले धारणा राख्दै...












