संघीय गठबन्धनले सार्वजनिक गर्यो विरोध सभाको कार्यक्रम
काठमाडौं, चैत ३ गते । संघीय गठबन्धनले चैत महिना भरी आन्दोलनको कार्यक्रम गर्नेगरी विरोधसभाको कार्यतालिका सार्वजनिक गरेको छ । विहिबार बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।
गठबन्धनका प्रवक्ता डा. ओमगुरुङले दिनुभएको जानकारीअनुसार चैत ४ गते जनअवज्ञा तथा असहयोग आन्दोलन गर्ने निर्णय गरेको छ । त्यस्तै, चैत १२ गते प्रादेशिक...














