पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले सर्वोच्चको पत्र बुझेन
हमार पहुरा डट कम
काठमाडौं, मंसिर २१ गते । सर्वोच्च अदालतले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय गोठगाउँ मोरङलाई पठाएको सूचना तीन महिना पुग्दा पनि सो कार्यालयले बुझेको (तामेली गरेको) छैन । सर्वोच्चले गत भदौ २१ गते सो विश्वविद्यालयको सेवा आयोगको कार्यालयलाई बाटोको म्यादसहितको सूचना पठाएको थियो । तर सो कार्यालयले आजको...














