थारु आयोगको नाममा झारो टार्ने प्रयास गरिएको थारुहरुको आरोप
सन्तकुमार चौधरी
चितवन, असार ४ गते । संविधानमा आयोगको दायरा स्पष्ट नभएको भन्दै थारु, मधेशी, मुस्लिम आयोगलाई पूर्ण अधिकारसहितको बनाउन चितवनका थारुहरुले माग गरेका छन् ।
नेपाल कानुन समाज चितवनले नारायणगढमा सोमवार विहान आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै चितवनका थारु अगुवाहरुले आयोगको नाममा झारो टार्ने प्रयास मात्रै गरेको आरोप लगाएका हुन् ।
थारु...














