झुम्काको एक घरमा अज्ञात समुहको आक्रमण दुईजना गम्भीर घाइते
सुनिल चौधरी
झुम्का, असार ३० गते । सुनसरीको झुम्का बजार नजिकमा गएराति एक अज्ञात समुहको धारिलो हतियार प्रहारले दुईजना गम्भिर घाईते भएका छन् । एकजनाको अवस्था चिन्ताजनक छ ।
रामधुनी वडा नं. १ झुम्काकी स्थानियवासी लक्ष्मी चौधरीलाई गएराति अज्ञात समुहले घरमै प्रवेश गरेर हतियार प्रहार गरेको थियो । उनको अवस्था गम्भीर छ...














