महिला सशक्तिकणमा अब्बल उत्थान समाज, माघी महोत्सवको तयारी
सुनिल चौधरी
झुम्का, पुस ९ गते । यसअघिसम्म घरको चुलोचौकामा सीमित रहेका थारु महिलाहरु समाजमा नेतृत्वदायी भुमिका निर्वाह गर्न थालेका छन् । थारु महिला उत्थान समाज रामधुनी, सुनसरी संस्थाको उत्कृष्ट काम कर्तब्यले यहाँका महिलाहरु एकजुट हुदै नेतृत्वमा अब्बल बन्दै गएका हुन् ।
महिला हिंसाबिरुद्ध शसक्त आवाज उठाउदै आएको उत्थान समाजले नेतृत्व विकास...














