जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब भव्यरुपले सम्पन्न
बढैयाताल, (बर्दिया), पुस २ गते । जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब बर्दियाको बढैयातालमा सम्पन्न भएको छ । बढैयागाउँको बरघर र त्यहाँका स्थानियहरुको उपस्थितिमा सामाजिक, भाषिक तथा साहित्यिक गतिबिधिसहित सो स्थानमा बार्षिकोत्सब सम्पन्न गरिएको हो ।
बखेरी थारु भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा बिबिध गतिबिधि र अभियान चलाउने सबभन्दा ठूलो संस्था हो...














