वीरमान चौधरी भन्छन्, ‘जितेमा गाउँठाउँको विकासमा केन्द्रीत हुन्छु’
लखन चौधरी
धनगढी, मंसिर १० गते । बुलेटबाट समाज परिवर्तन गर्न हिडेका कैलारी गाउँपालिका–५ गोबरैलाका ४४ वर्षिय पूर्व सांसद वीरमान चौधरीलाई हाल चुनावी चटारो छ । जनताले आफूलाई जिताए गाउँठाउँको आर्थिक विकासमा केन्द्रीत हुने उनको प्रतिवद्धता छ ।
मंसिर २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनको लागि कैलाली क्षेत्र नम्बर ३ (क)...













