निर्वाचन आयोगले गर्यो प्रतिनिधिसभातर्फको समानुपातिक सिट बाँडफाँड
काठमाडौँ, माघ २६ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक सिट संख्या बाँडफाँड गरेको छ । कानूनी जटिलता देखाएर रोकेको सो परिणाम आयोगले शुक्रबार सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ स्थान प्राप्त गरेका पाँच राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारको नामावलीको विवरण पठाउन पनि आयोगले निर्देशन दिएको छ ।
समानुपातिक...














