आगे मोटर बाईक, पाछे पाछे कार, ऊ लौण्डी मोर हुइती ना जिस्काउ यार
भगतराम थारु
नेपालगन्ज, माघ १० गते । बर्दियाको ठाकुरबावा नगरपालिकाको विभिन्न ठाउँमा थारु गीतको म्युजिक भिडियो सुटिङ गरिएको छ । बर्दिया ठाकुरबाबा गाउँपालिका ३ कै कलाकारको मुख्य भुमिकामा रहेको थारु म्युजिक भिडियो गीतको सुटिङ ठाकुरबाबा नगरपालिकाको बगनाहा, मानपुर, मिर्चैया र बबईमा गरिएको छ ।
गायक विश्वसागर परियार र गायिका सुमन चौधरीको स्वरमा...














