नयाँ संविधानमा थारु पहिचानको खोजी, समानुपातिक प्रणालीमा जोड
काठमाडौं, पुस २९ गते । नयाँ संविधानमा थारुको पहिचान खोज्न भन्दै थारु अगुवाहरुबीच शनिबार छलफल कार्यक्रम भएको छ । समावेशीताका हिसावले तुलनात्मकरुपमा प्रगतिशील संविधान भएपनि थारुको पहिचानलाई अझै समेट्न नसकेको तर्क थारु अगुवाहरुले गर्नुभयो ।
संयुक्त थारु राष्ट्रिय मोर्चा र प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानको संयक्त आयोजनामा गरिएको संविधानमा थारु पहिचान विषयक...














